प्रतिलिपि अभिलेखिकरण
शुल्क
रु१० को हुलाक टिकट
लाग्ने समय
|
प्रमाणपुगेको हकमा सोही दिन र नपुगेको हकमा प्रमाण पुगेपछि। |
कागजातहरु
- सम्बन्धित स्थानीय तहबाट फोटो समेत प्रमाणित गरी नागरिकता प्रमाणपत्र नं. र जारीमिति समेत उल्लेख भएको अनुसूचि–२ बमोजिमको आवेदन फाराम, नागरिकताको सक्कल फोटोकपी ।
- स्पष्ट मुखाकृती (दुवैकान) देखिने हालसालै खिचिएको (२.५×३) CM साईजको स्तरीय फोटो २ प्रति (रातोBackground नभएको) ।
- ना.प्र.पत्र नं.,जारीमिति र जन्ममिति खुल्ने अन्य कागजात ।
- अन्य जिल्लाको नागरिकता भए वसाइसराइको प्र.प. र सम्वन्धित जिल्लाबाट वा CCIMS बाट अभिलेख।
