नागरिकताको अभिलेख प्रमाणित
शुल्क
रु१० को हुलाक टिकट
लाग्ने समय
प्रमाणपुगेको हकमा सोही दिन र नपुगेको हकमा प्रमाण पुगेपछि।
कागजातहरु
- नियम अनुसारको निवेदन वा सम्वन्धित निकायको कारण सहितको पत्र ।
- सक्कल ना. प्र. र एकप्रति छायाँप्रति ।
रु१० को हुलाक टिकट
प्रमाणपुगेको हकमा सोही दिन र नपुगेको हकमा प्रमाण पुगेपछि।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, गरुडा, रौतहट .