नावालक परिपयपत्र विवरण
शुल्क
रु१० को हुलाक टिकट
लाग्ने समय
प्रमाण पुगेको हकमा सोही दिन र नपुगेको हकमा प्रमाण पुगेपछि
कागजातहरु
- रीतपूर्वकको निवेदन र सिफारिस ।
- बाबु आमाको नागरिकताको सक्कल र फोटोकपि ।
- जन्मदर्ता प्रमाणपत्र र स्थानीय तहको सिफारिश र नाता प्रमाणित ।
- शैक्षिक योग्यताको प्रमाणपत्र ।
- निवेदक स्वयम र बाबु वा आमा मध्ये एकको उपस्थिती र सनाखत ।
- हालसालै खिचेको फोटो २ प्रति ।
- बसाई सरी आएकाको हकमा बसाईसराई प्रमाणपत्र र सम्वन्धित जिल्लाबाट नागरिकताको अभिलेख प्रमाणित वा (CCIMS Entry Print)
