विवरण व्यहोरा प्रमाणित
शुल्क
रु१० को हुलाक टिकट
लाग्ने समय
प्रमाण पुगेको हकमा सोही दिन र नपुगेको हकमा प्रमाण पुगेपछि
कागजातहरु
- आदिवासी, जनजाति, दलित, मधेशी सम्बन्धी प्रमाणितको लागि रीतपूर्वकको निवेदन र स्थानीय तहको सिफारिस।
- नागरिकताको सक्कल र एकप्रति प्रतिलिपि ।
- नावालकको हकमा नावालक परिचयपत्र र अभिभावक ना.प्र. प्रतिलिपी ।
