राष्ट्रिय परिचयपत्र विवरण दर्ता
शुल्क
नि:शुल्क
लाग्ने समय
प्रमाण पुगेको हकमा सोही दिन र नपुगेको हकमा प्रमाण पुगेपछि
कागजातहरु
- उमेर खुलेको र जारी मिति स्पष्ट खुलेको फोटो बुझिने अवस्थामा रहेको नेपाली नागरिकताको प्रमाणपत्र सक्कल ।
- बिवाहित महिलाको हकमा बिबाह दर्ता प्रमाणपत्र ।
- नागरिकताको ठेगाना भन्दा अन्यत्र ठेगाना राख्न परेमा बसाईसराईको प्रमाणपत्र ।
- नागरिकतामा उमेर नखुलेमा उमेर खुल्ने अन्य प्रामणिक कागजात ।
- परिचयपत्र प्राप्त गर्न योग्य व्यक्तिको प्रमाणिक Online फाराम
- व्यक्तिगत विवरणहरू (नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति/पत्नो नाम, बाजेको नाम)आदि विवरणहरु ।
- Biometric विवरण प्रविष्ट ।
